मुक्तिनाथको फेदीमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे सुरु

मुस्ताङ – के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा बस्न र हिमाली संस्कृतिको अध्ययनका लागि पर्यटक आउने गरेका छन् । “घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,” – स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भन्नुभयो ।

जोमसोम बजारबाट दुई किमीको दूरीमा रहेको ठिनी गाउँमा सञ्चालित घरबास कार्यक्रम प्रचारप्रसार हुनसकेमा यो पर्यटकको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो । “आफ्नो संस्कृति जोगाउनु मात्र नभई यसलाई प्रष्फुटन गर्नु पनि जरुरी हुन्छ,” उहाँले भन्नुभयो, “पर्यटक मात्र नभएर विदेशी राष्ट्रका उच्च अधिकारीको भ्रमण पनि यो क्षेत्रमा हुन थाल्नुले यहाँको पर्यटनलाई अझै उचो बनाउने पक्का पक्की छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २९ गते हुन लागेको मुक्तिनाथ भ्रमणसँगै भारतीय पर्यटकका साथै अन्य विदेशी राष्ट्रका पर्यटकको आगमन बढ्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

ठिनी गाउँको घरबास पर्यटनको पहिलो चरणको कार्यक्रम सफल भइसकेको छ । थकाली समुदायको उद्गमस्थल ठिनीमा पर्यटनमार्फत समृद्धि ल्याउन घरबास शुरु गरिएको थकाली समुदाय होमस्टेका अध्यक्ष सनप्रसाद थकालीले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको सदरमुकाम जोमसोमसँग जोडिएको गाउँमा थकाली सभ्यता अध्ययन गर्न पाइन्छ । ठिनीबाट मुक्तिनाथ यात्रा गर्न २४ किमी पर्दछ, जसका लागि जिपमा यात्रा गर्दा डेढ घण्टा लाग्छ । ठिनी गाउँमा अवलोकन गर्नका लागि कुछप तेरङ्गा गुम्बा, युङडुङ गुम्बा, लकी कर्पोक गुम्बा, घरपझोङ किल्ला, ढुम्बाताल, नीलगिरि हिमाल, थकाली संग्रहालयलगायतका सम्पदा रहेका छन् ।

ठिनीलाई हिउँ चितुवाको राजधानीसमेत भनिन्छ । गाउँमाथिको नमखुलेकमा २०७० सालमा एक्यापले गरेको क्यामेरा ट्रयापिङमा चार वटा हिम चितुवा देखिएका थिए । सदरमुकाम जोमसोमदेखि नजिकै रहेको र गुजुमुज्ज एकै ठाउँमा सबै घर रहेको ठिनी गाउँ घरबास पर्यटन सञ्चालनका लागि अत्यन्त उपयुक्त स्थल भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका तुलसी दाहालले बताउनुभयो । यो होमस्टे २०७४ भाद्र १० गते नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमूख दिपकराज जोशीले गर्नुभएको थियो । होमस्टेका कारण ठिनी गाउँ सुन्दर र पर्यटकीयरुपमा चिनिँदै जानु र आन्तरिक पर्यटन मौलाउँदै जानुमा स्थानीयलाई आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिकरुपमै पनि फाइदा हुने भएसँगै स्थानीयवासी यतिखेर उत्साहित भएका छन् ।

गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु

कहिले विवाह गर्ने भन्ने प्रश्नलार्इ नयाक राजेश हमालले झेले पछि बाँकी रहेकाे नाम थियाे गायक राजेश पायल रार्इ । रार्इ इज किङ नामले नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि मायालु सार्वजनिक गरेका छन् । उनकै शब्दमा उनकी मायालुकाे नाम सन्ध्या चाम्लिङ रार्इ हाे । सन्ध्याकाे अंगालाेमा बाँधीएका राजेशले क्यामेरालार्इ हेर्दै मायालुलार्इ चुम्बन गर्ने खाेजे जस्ताे उनले सार्वजनिक गरेकाे फाेटाेले जनाउँदछ । उनले सन्ध्या अाफ्नाे मायालु भएकाे पनि बताएका छन् । राजेशका सयाैँ फ्यानहरूले अहिले उनलार्इ बधार्इ दिर्इ रहेका छन् । सन्ध्या काे हुन् ? के गर्छिन ? राजेसंग उनकाे सम्बन्ध कस्ताे हाे भन्ने तमाम जिज्ञासा यथावत रहे पनि उनी राजेशकाे मायालु भएकाे राजेशले नै सार्वजनिक गरेका छन् ।

लगातार बढ्यो विदेशी मुद्राको विनियम दर! हेर्नुस् आजको विनिमयदर(सुचिसहित) ।

आज मिति २०७५ साल बैशाख २६ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।

– कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर २९ रुपैयाँ ६४ पैसा

– युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २२ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ पैसा

– मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२

– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ७९ पैसा विक्रिदर ३ सय ५७ रुपैयाँ ७८ पैसा

– एक बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ६० पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ १९

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

हेर्नुस् अन्य देशको विनिमय दर यसप्रकार छ:

 

योनीमा जुका हाले पछी झट्का दिएर खतरनाक…पुरा पढ्नुहोस

गुप्ताङ्गमा जुका हाल्ने पहिलेका अशिक्षित मानिसहरुले महिलाहरुको गर्भपतन गराउन उनीहरुको गुप्ताङ्ग भित्र जुका हालिदिने गर्थे ।

– झट्का दिएरपहिलेको समयमा झट्का दिएर पनि महिलाहरुको गर्भपतन गराइने गरिन्थ्यो ।

-भोकै बसेर

पहिलेका महिलाहरु धेरै दिनसम्म भोकै बसेर पनि गर्भपतन गराउने गर्थे । महिलाहरुलाई बेहोश नपारिकनै उनीहरुको दाँत उखाल्ने, गर्भवती महिलालाई कुकुरले टोकाउने जस्ता तरिका अपनाएर झट्का दिइने गरिन्थ्यो ।

टाइट लुगा लगाउँदा पेटको बच्चा बढ्न सक्दैन र गर्भपतन हुन्छ भन्ने मान्यताले यसो गर्ने गरिन्थ्यो ।गुप्ताङ्गमा जुका हाल्ने पहिलेका अशिक्षित मानिसहरुले महिलाहरुको गर्भपतन गराउन उनीहरुको गुप्ताङ्ग भित्र जुका हालिदिने गर्थे ।झट्का दिएरपहिलेको समयमा झट्का दिएर पनि महिलाहरुको गर्भपतन गराइने गरिन्थ्यो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सेटिङ मिलाउँदा मिलाउँदै उज्वेकिस्तानका दुई युवती पक्राउ, उनीहरुको अपराध सुनेर तपाई छक्क पर्नुहुनेछ

उज्वेकिस्तानका दुई युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चार वर्षदेखी भिसा विना नेपालमा बस्दै आएका युथकदिभा माखावोद र मुर्तिरी अब्दुरमाबावालाई अहिले अध्यागमन विभागको हिरासतमा राखेर थप अनुसन्धान थालीएको छ ।

उनीहरुको राहदानीमा कुनै पनि मुलकको भिसा नभएको आधारमा उनहरु अवैध भएको ठहर गरी पक्राउ गरिएको हो । उनीहरु केही दिनपछि उज्वेकिस्तान जाने तयारीमा रहेको र त्यसैको सेटिङ मिलाउन विमानस्थल गएको बेला पक्राउ गरिएको हो । अध्यागमन विभागबाट भिसा नियमित गर्दा धेरै पैसा लाग्ने र सजायको भागिदार समेत हुने देखिएपछि दुई युवती अन्र्तराष्ट्रिय विमानस्थलमा सेटिङ गर्ने गिरोह खोज्ने क्रममा अध्यामगन पुगेका बेला उनीहरुलाई पक्रउ गरिएको हो । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले पक्राउ परेका दुइ उज्वेकिस्तानका युवतीलाई थप अनुसन्धानका लागि अध्यामगन विभागमा पठाइएको बताइएको छ

राजधानीमा प्रयोग भएको कण्डमबाट मदिरा बन्ने गरेको खुलासा, जनचे

 राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा पारिएको भाँडोभित्रको कच्चा पदार्थमा कण्डम पनि भेटिएको जानकारी दिनुभयो ।
यसअघि जुत्ता, चप्पल, महिलाले प्रयोग गर्ने भित्री वस्त्र फेला पर्थे भन्दै उहाँले थप्नुभयो, ‘यस पटक एउटा भाँडोमा रहेको कच्चा पदार्थमा अस्थायी साधन कण्डमको पोको नै देखियो । ’
राजधानीको बौद्ध, कपन, नयाँबसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वर र बालाजुलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको २४ हजार लिटर दूषित कच्चा पदार्थ बिहीबार टेकुस्थित प्रहरी परिसरभित्र खाल्डोमा पोखेर नष्ट गरिएको छ ।
बरामद मदिराको बजार मूल्य करिब ३० लाख रुपियाँ रहेको परिसर प्रमुख पोखरेलले बताउनुभयो । घरेलु मदिरामा यस्ता घातक र दूषित वस्तु प्रयोग हुने भएकाले घरेलु हिंसा बढेको प्रहरकिो दाबी छ ।
शुद्धताको अभाव र वैज्ञानिक परीक्षण नै नगरिएको मदिरा मानव स्वास्थ्यका लागि घातक हुने पनि जनाइएको छ ।

कुन समयमा यौनसम्पर्क गर्दा गर्भ रहदैन ? जानिराखौ

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा
१.डिम्ब निष्कासन,
२.यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ ।
तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार
१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

म १९ वर्षको भएँ, के पहिलो पटक यौनसम्पर्क गर्दा पीडा हुन्छ ?

म १९ वर्षको भएँ । मलाई यौनसम्पर्क राख्ने चाहना हुँदैन । के पहिलो पटक यौनसम्पर्क गर्दा पीडा हुन्छ ?

मानव यौनेच्छा : यौन चाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । अहिले यौन क्रियाकलाप वंश निरन्तरताका लागि अर्थात् सन्तान जन्माउनभन्दा पनि यौन आनन्दमा बढी प्रयोग भएको पाइन्छ ।

मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ ।

यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसमा इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रा इन्द्रियहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध तथा स्वादसँग यौन सम्पर्क वा यौनेच्छासँग सम्बन्धित छन् भन्ने कुरा त हामीलाई थाहै छ । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अथ्याउने र बुझने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरु हुन्छन् ।
यौनेच्छामा कमी

सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एक व्यक्तिमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौन इच्छा (hypoactive sexual desire) को स्थिति हुन सक्छ । यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ । तपाईंको मनबाट आउने यस्ता भावनाका बारेमा तपाईंलाई नै बढी थाहा हुन्छ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनी हाल्न मिल्दैन, यदि दुवै जना यसमा सन्तुष्ट छन् भने ।

त्यसैले कतिपय यौन विषेशज्ञहरूले यौन इच्छा कम भएको भनेर त्यतिबेलासम्म भन्दैनन् जबसम्म यी कुराले उक्त जोडीलाई समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खासै परिवर्तन देखिएको हुँदैन । यौनेच्छा भए पनि अन्य कारण जस्तै कि शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारणले व्यक्तिले यौनसम्पर्क राख्न अरुचि देखाउन वा नराख्न सक्छन् ।

विरलै हुने भए पनि केही व्यक्ति यौनसम्बन्धी क्रियाकलापमा आकर्षित हुँदैनन् र त्यसमा संलग्न हुन चाहँदैनन् । यस्तो स्थितिलाई ‘अयौनिकता’ भन्न सकिन्छ । यस्तो स्थितिमा व्यक्ति कसैप्रति पनि यौन आकर्षण हुँदैन र यौन क्रियाकलापमा पनि संलग्न हुँदैन । अंग्रेजीमा यस्तो स्थितिमा Asexuality वा Non-sexuality भन्ने शब्द प्रयोग गरिन्छ । यौनसम्पर्क नराख्नु र ब्रह्मचर्यको पालना गर्नु अयौनिकता होइन । यो यौन परिचय भित्रदेखि नै निर्देशित हुन्छ र प्राकृतिक रूपमै भित्रैबाट यसका लागि इच्छा हुँदैन ।
के पहिलो यौनसम्पर्कमा पीडा हुन्छ ?

यौनेच्छा पूरा गर्न व्यक्ति यौनसम्पर्कप्रति लालायित हुन्छ र त्यसका लागि प्रयास पनि गर्छ । प्रेमीसँग होस् वा अन्य व्यक्तिसँग कुनै पनि व्यक्तिका लागि पहिलो यौनसम्पर्क एउटा विशेष परिस्थिति वा घटना हो । यौनसम्पर्क नराखेको व्यक्तिवाट यौनसम्पर्क राखेको व्यक्ति हुनुको आफ्नै महत्व छ । व्यक्तिमा यस विषयमा चासो वा चिन्ता हुनु स्वाभाविक हो । यसको निर्णय गर्न सजिलो छैन । अध्ययन, पहिरन वा भोजन जस्तै यो विषयमा के रोज्ने भनेर खुलेर छलफल गर्ने स्थिति भने हुँदैन ।

निर्णयको अभिभारा आफैंमा भरपर्ने हुँदा थप चिन्ता हुनसक्छ । सामाजिक मूल्य–मान्यताका कारणले किशोरी वा युवतीका लागि कौमार्य भङ्ग हुने कुराले चिन्ता थप्छ । विवाहभन्दा पहिले हुने र विवाहपछि गरिने पहिलो यौन सम्पर्कको आ–आफ्नै प्रभाव हुन्छन् र यसमा पर्याप्त भिन्नता पाइन्छ । जे होस्, पहिलो यौनसम्पर्कका सन्दर्भमा अनेक चासो वा चिन्ता हुन सक्छ र त्यसका लागि केही तयारी पनि भए यौन जीवन सुमधुर बनाउन सहयोग मिल्छ ।

दुख्ला कि ? : पहिलो यौनसम्पर्क राख्दा सबै महिलालाई दुख्छ नै भन्ने छैन । विशेष गरेर योनिच्छद (hymen_) च्यातिने क्रममा कतिपयलाई केही पीडा अनुभव हुन सक्छ, तर यो योनिच्छदको स्थितिअनुसार हुन्छ । यौन सुखको परिप्रेक्ष्यमा यसमा कतिपयमा यो पीडाले खासै महत्व पाउँदैन । योनिमा पर्याप्त चिप्लोपन भए पछि लिङ्ग प्रवेश बिस्तारै–बिस्तारै धेरै जोड नलगाइ प्रवेश गराउनु आवश्यक हुन्छ । भयका कारणले योनिको मांसपेशी खुम्चिएको स्थितिमा भने पीडा हुन्छ ।

यौन संक्रमण : यौनसम्पर्क नै यौन रोग सर्ने माध्यम भएकाले यसबाट जोगिन पर्याप्त जानकारी राख्नुपर्छ । पहिलो यौनसम्पर्क सुखद भए प्रथम रात्रिमा धेरैपटक यौनसम्पर्क र त्यसमा पनि योनि सुख्खा भएको स्थिति भए यौन सम्पर्कले मूत्रथैली तथा मूत्रनलीको संक्रमण गराउन सक्छ ।

गर्भनिरोध : विभिन्न कारणले गर्भ निरोधका बारेमा नसोचिएको र त्यसको साधनको व्यवस्था गर्न बिर्सिएको वा नपाएको हुन सक्छ । जोसमा होस नहुँदा गर्भ रही हाले पछुताउनुपर्ने हुन्छ । भैपरी अउने यौनसम्पर्कका लागि भरपर्दो गर्भ निरोधका बारेमा जानकारी लिई तयारी गरिरहनुपर्छ ।

वीर्य स्खलन : वीर्य स्खलन आफैंमा अनौठो अनुभव हुनसक्छ । कतिपयलाई त्यसको च्यापच्यापेपन वा गन्धले असजिलो लाग्न सक्छ । पुछ्ने कपडा साथै भए सजिलो हुन्छ ।

सम्बन्धको स्थायित्व : सम्बन्ध कत्तिको गहिरो वा प्रेमपूर्ण छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यदि सम्बन्धको निरन्तरतामा प्रश्न छ भने पहिलो यौनसम्पर्क राख्नुभन्दा पहिले पर्याप्त विचार पुर्‍याउनु उपयुक्त हुन्छ र धेरैजसो परिस्थितिमा त्यसबाट परहेज गर्नु नै राम्रो मानिन्छ ।

यौन कार्य सम्पादन : के मैले चाहेअनुरूप मेरो वा मेरो साथीको यौन चरमसुख प्राप्तिसम्म पुग्न सक्छु वा सक्दिनँ भन्ने चिन्ता हुन्छ । जस्तै पुरुषमा शीघ्र स्खलन वा लिङ्ग उत्तेजित नहुनु वा महिला योनि सुख्खा भएका कारणले यौन सम्पर्कलाई निरन्तरता दिन नसक्ने स्थिति हुन्छ । बिस्तारै, कोमलतापूर्वक तनावरहित ढंगमा यौन क्रियाकलाप अघि बढाए यस्तो समस्या न्यूनीकरण गर्न सकिन्छ

के तपाई हस्तमैथुन गर्नुहुन्छ ? यस्ता छन हस्तमैथुन गर्नुका फाइदै फाइदा

हस्तमैथुन अर्थात सेक्स जीवनसँग जोडिएका कुनै पनि कुराहरु गर्न लजाउने समाज छ । जो कोही पनि खुलेर यससम्बन्धी बोल्च रुचाउँदैनन् । हस्तमैथुन गर्नु सामाजिक रुपले अनैतिक हो भन्नेसम्म पनि गरिन्छ । कतिले त हस्तमैथुन गर्नाले श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा…”

माघ १ । हस्तमैथुन अर्थात सेक्स जीवनसँग जोडिएका कुनै पनि कुराहरु गर्न लजाउने समाज छ । जो कोही पनि खुलेर यससम्बन्धी बोल्च रुचाउँदैनन् । हस्तमैथुन गर्नु सामाजिक रुपले अनैतिक हो भन्नेसम्म पनि गरिन्छ । कतिले त हस्तमैथुन गर्नाले श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा पनि दरार उत्पन्न हुन्छ भन्छन् । तर विशेषज्ञहरु भने हस्तमैथुन स्वास्थ सेक्ससँग जोडिएको बताउँछन् । हात वा अन्य कुनै पनि कुराबाट यौन आनन्द लिने तरिका भएकाले हस्तमैथुन पुरुष वा महिलाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

विशेषज्ञका अनुसार हस्तमैथुन गर्नुका पाँच फाइदाहरु यस प्रकार छन् :

१. हस्तमैथुनबाट मासिक धर्मसँग जोडिएको दुःखलाई हटाउन तथा घटाउन मद्धत गर्छ । हस्तमैथुनबाट निस्कने रसायनका कारण मासिक धर्मका क्रममा हुने दुःखलाई घटाउन शक्ति मिल्छ ।

फिनवर्ग स्कुल आफ मेडिसिनका स्त्री तथा प्रसूति रोग प्रोफेसर लारा स्ट्रीचरका अनुसार हस्तमैथुनबाट आउने पानीले योनीमा हुने सुख्खापन हटाउन मद्धत गर्छ ।

२. पत्रिका ‘सेक्सुअल एण्ड रिलेशनसिप थैरापी’का अनुसार यसले रोग प्रतिरोधक क्षमता बढ्छ । यसले संक्रमणबाट बचाउछ । कयौं शोधबाट पत्ता लागेको कुरा जसमा चरमाेत्कर्ष (आर्गेज्म) बढी हुन्छ उसमा इम्युनोग्लोविन ‘ए’ को मात्रा बढी हुने र रुघाखाेकीबाट पनि बचाउन यसले मद्धत गर्छ ।

३. फ्रेंच इंस्टीट्यूट ऑफ हेल्थ एण्ड मेडिकल रिसर्चका शोधकर्ताहरुका अनुसार हस्तमैथुनपछि अल्छी तथा निद्रा लाग्ने हुनाले अनिन्द्रालाई हटाउने यो सही उपाय हो खासगरी पुरुषहरुमा । किनकी हस्तमैथुनपछि उनीहरुमा यौन इच्छा हुँदैन र उनीहरुलाई निद्रा लाग्छ ।

४. यसले शारीरिक तथा मनोवैज्ञानिक हिसाबले पनि रिल्याक्स महशुस हुन्छ ।

५. विशेषज्ञहरुका अनुसार हस्तमैथुनबाट यौन सम्बन्ध निर्माण गर्ने मौका मिल्छ । यसले ति महिलाहरुलाई पनि मद्दत मिल्छ जसको सेक्स पार्टनर चाँडो स्खलित हुन्छन् ।

यो पनि पढनुहोस

बिहे पछि किन बढ्छ महिलाको हिप ?, यस्तो छ कारण
विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । विशेष गरि बिहे पछि महिलाको जीवनमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्छ ?

केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो,

हेर्नुस यस्तो छ कारण

धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ त ? यो कुरा यहाँ भनिनेछ । एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ ।

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ र यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यो सर्वे युनिभर्सिटी अफ लिड्स का सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो ।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो । यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो ।