सिधा प्रश्न कार्यक्रम बन्द गर्ने संचारमन्त्रिलाई बोलाएर सिधा कुरा गर्दै रबि लामिछाने (भिडियो हेर्नुहोस)

सिधा प्रश्न कार्यक्रम बन्द गर्ने संचारमन्त्रिलाई बोलाएर सिधा कुरा गर्दै रबि लामिछाने (भिडियो हेर्नुहोस)

१ किलो साग किन्न ५० किलो पैसा लानु पर्ने देश हेर्नुहोस्

लाखौँ डलर तिर्दा पनि एकमुठा साग समेत किन्न नसकिने देशका अभागी जनता, झोला भरी पैसा लिएर बजार गयो फर्किदा झोलाको पीदमा समान हुन्छ ! कुन देश होला त्यो ? तपाइले पक्कै पनि यस्तो देशको बारेमा सुन्नुभएको हुनसक्छ । जहाँ बजारमा सामान किन्न जाँदा बोरा भरि पैसा कोचेर जानु पर्छ र घर फर्किदा १ किलो सामान लिएर फर्किनु पर्छ । अर्थात सामानको तौल भन्दा पैसाको तौल धेरै तिर्नु पर्ने देश ।

यो देशको नाम हो जिम्बाबे, जिम्बावेमा सबै कुरा एकदमै महँगो छ, यो महंगी निर्वतमान राष्ट्रपति रोबर्ट मुगाबेको अदूरदर्शी निर्णय तथा कदमको कारण हुन गएको हो । अहिले पनि यहाँका सबैभन्दा गरिब मानिसहरुको साथमा करोडौं डलर हुने गर्छ । तरै पनि उक्त पैसाले आफुलाई चाहिने सामान खरिद गर्न सक्दैनन् । किनकि यो देशको पैसाको भ्याल्यु निकै कम छ । कुनै समय ५ अमेरिकी डलर बराबर एकहजार लाख करोड जिम्बावे डलर हुन्थ्यो ।

यस्तो हुनुमा त्यहाको सरकारको अदूरदर्शी निर्णय थियो । सन् १९८० तिर आर्थिक मन्दीको समयमा जब उनीहरु सित पैसाको कमी हुन लाग्यो त्यतिबेला सरकाले अन्धाधुन्ध पैसा छापे र जनतालाई बाडीदिए । जसको फलस्वरूप जनतासंग खानेकुरा भन्दा पैसा धेरै हुन गयो र धेरै पैसा तिरेर मालसामान किन्न लागे र पैसा धेरै भएकै कारण बिस्तारै बिस्तारै सानो सानो सामान खरिद गर्नको लागी पनि झोलाभरि पैसा बोकेर जानु पर्ने स्थिति सिर्जना भयो ।

पैसाको अभाव भएको बेला जिम्बावेको सरकारले पैसा छाप्नु भन्दा पनि अन्नपानी/मालसामानको उत्पादनमा ध्यान दिएर जनतालाई पुर्याउन सकेको भए यस्तो स्थिति सिर्जना हुने थिएन । त्यसैले जिम्बावेको यो घटनाले पैसा नै सबै थोक होइन भन्ने पाठ सिकाएको छ ।

जिम्बावेमा पैसाको मूल्य घट्ने क्रम सन् १९८० देखि २००९ सम्म लगातार चलिरह्यो । जसलाई सरकारले नियन्त्रण गर्न सम्भब थिएन त्यसैले उसले अमेरिकी डलर, रसियन डलर, जापानी एन, चाइनिज युआन, इन्डियन रुपैयाँ, साउथ अफ्रिकी रेंड जस्ता मुद्राहरुको औपचारिक प्रयोग गर्न थाल्यो, र अहिले आएर यो देशले बिटक्वाइनलाई पनि मान्यता दिएर मौद्रिक कारोबार गरिरहेको छ ।

नेपाल आइडलबाट बाहिरिएपछी अंकित परियारको पहिलो गीत सार्वजनिक (भिडियो सहित )

पछील्लो समय नेपाल आइडल सिजन २ बाट बाहिरिएपछी गायक अंकित परियार एकाएक युट्युब लगायतका सोसल मिडियाहरुमा भाईरल बने ।स्वर राम्रो हुँदाहुँदै पनि बाहिरिएपछी धेरैले नेपाल आइडल सिजन को बिरोध गरे र अंकित परियारलाई सहयोग र सपोर्ट गर्ने हातहरु पनि आए ।

यसैक्रममा उन्ले उस्ले मलाई उस्को बिहे बोलको गीत गाउँने अबसर पाएका छन जसमा शब्द संगीत राज कुमारको रहेको छ भने अडियो भिडियोलाई एक्का कम्पनिले बजार ब्यबस्थापन गरेको छ ।नेपाल आइडल बाहिरिएबाट पछी यो उन्को पहिलो गीत हो ।

हेर्नुहोस, मुटु काम्ने भिडियो । ३ करोड नेपालीको रगत उमाल्ने भिडियो बाहिरियो । भिडियो सहित

Born to a Gujarati family in Vadnagar, Modi helped his father sell tea as a child, and later ran his own stall. He was introduced to the RSS at the age of eight, beginning a long association with the organisation. He left home after graduating from school, partly because of an arranged marriage which he rejected. Modi travelled around India for two years, and visited a number of religious centres. He returned to Gujarat and moved to Ahmedabad in 1969 or 1970. In 1971 he became a full-time worker for the RSS. During the state of emergency imposed across the country in 1975, Modi was forced to go into hiding. The RSS assigned him to the BJP in 1985, and he held several positions within the party hierarchy until 2001, rising to the rank of general secretary.

काफल किन खाने, थाहा पाऔ यसका फाइदा

काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । थाहा पाऔ काफलका औषधीय गुणहरू…

– कर्णशूलमा: काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ । – अतिसारमा: तीन गर्ाम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ । – मासिक धर्ममा: कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

– नेत्र रोगमा: काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ ।

– घाऊ-चोटमा: बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

– नपुंसकतामा: काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आऐ झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ ।

– टाउको दुखाईमा: काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।

– दममा: काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।

– पेट दुखेमा: काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।

– दन्त पिडामा: काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ ले गर्यो कमाल,देश विदेश बाट तारिफ नै तारिफ, २० दिनमै एक करोड भ्युज यदि तपाईहरु पनि भिडियो हेर्न छुटाउनु भएको छ भने हेर्नुहोस र सक्दो सेयर गर्नुहोस

Aashma Bishwokarma is an actress and dancer. She is known as B-girl because she is the only girl in the popular dancing crew cartoon crews. Cartoon crews is one of the popular dancing crew in the market and most of the people love the crew and its performance. B-Girl i.e Aashma Bishwokarma had perform in the Dame tu cosita challenge and more than 1 million people had saw the video and love it.

जानकी मन्दिर र रंगभूमि मैदानमा अढार्इ सय भारतीय फौज, सर्वसाधरणलार्इ प्रवेश निषेध, विश्वले नै पत्याएका गोर्खाली सुरक्षा निकायलाई मोदीले किन अविश्वास गरे ? (भिडियो हेर्नुहोस)

Indian prime minister Narendra Modi is coming to Nepal on Friday. His visit to Janakpur and Muktinath has been the topic of discussion in social media. Prime Minister KP Sharma Oli today briefed former prime ministers and former foreign ministers on Indian Prime Minister Narendra Modi’s upcoming state visit to Nepal from May 11 to 12. Oli said Arun III hydropower project would be inaugurated and an agreement on agriculture partnership research would be signed during Modi’s visit. “Oli said apart from these no other agreement will be signed,” former PM Pushpa Kamal Dahal told a select group of journalists. 

यी सुन्दरी जसले मृत्युदण्डका क्रममा आफूलाई गोली हान्ने सैनिकलाई ‘फ्लाइङ्ग किस’ दिइन्

मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारीलाई आजभन्दा ठिक सय वर्ष अघि मृत्युदण्ड दिइएको थियो । उनी जासूसीका लागि विश्वमै प्रख्यात सुन्दरी मानिन्थिन् । उनलाई झण्डै ५० हजार जनाको मृत्युका लागि दोषी ठहर गर्दै फ्रान्सले मृत्युदण्ड दिएको हो । उनले आफ्नो सौन्दर्यको फाइदा उठाउँदै फ्रान्स र जर्मनीका लागि दोहोरो जासुसी गरेकी थिइन् ।

उनी प्रख्यात नृत्यांगना थिइन् । पहिलो विश्वयुद्धका क्रममा उनी पेरिसमा नृत्यांगनाका रुपमा प्रख्यात थिइन् । उनको नृत्य हेर्नका लागि सेनाका उच्च तहका अधिकारी तथा ठूला नेताहरुसमेत आउने गर्दथे ।

यही समयमा उनले एक देशको गोप्य सूचना अर्को देशलाई उपलब्ध गराउने काम थालिन् । भनिन्छ, त्यतिबेला जर्मनका राजकुमारसहित कयौं प्रभावशाली व्यक्तित्वसँग उनको सम्बन्ध थियो ।

उनको विवाह इन्डोनेसियामा तैनाथ नेदरल्याण्डको सेनाका एक अधिकारीसँग भएको थियो । विवाहपछि उनीहरुले केही समय जाभा प्रान्तमा गुजारेका थिए । त्यहाँ पनि उनी एउटा नृत्य समूहमा आवद्ध भइन् । सोही क्रममा उनले आफ्नो नाम माता हारी राखेकी थिइन् ।

यत्तिकैमा फ्रान्स सरकारले उनलाई पैसाको बदलामा जासुसी गर्न प्रस्ताव गरेको थियो । प्रथम विश्वयुद्धमा माता हारीकै माध्यमबाट फ्रान्सले जर्मनीको कयौं महत्वपूर्ण सूचना हासिल गरेको थियो ।

रकम आर्जन गर्ने लालचमा उनले जर्मनीका लागिसमेत जासुसी गर्न थालिन् । एकातिर जर्मनीलाई फ्रान्सको गोप्य सूचना दिने र अर्कोतिर फ्रान्सलाई जर्मनीको गोप्य सूचना दिने दोहोरो भूमिकामा उनी सक्रिय भइन् ।

सन् १९१७ मा फ्रान्सको गुप्तचर निकायलाई माता हारीको दोहोरो भूमिकाबारे जानकारी हुनासाथ उनलाई नियन्त्रणमा लियो । फ्रान्सको सेनाले उनीविरुद्ध यथेस्ट प्रमाण पेश गरेको थियो । सोही प्रमाणमा उनलाई ५० हजार जनाको मृत्युको जिम्मेवार ठहर्‍याइएको थियो ।

१५ सेप्टेम्बर, १९१७ मा उनलाई गोली हानी मृत्युदण्ड दिइयो । उनी त्यतिबेला ४१ वर्षकी थिइन् ।

समाचार एजेन्सीहरुका अनुसार गोली हान्नका लागि तैनाथ सुरक्षाकर्मीका सामून्ने उनलाई उभ्याइयो । गोली हान्नु अघि उनलाई आँखा चिम्लिन भनिएको थियो तर उनले गोली हान्न तयार सैनिकलाई नै ‘फ्लाइङ्ग किस’ दिएकी थिइन् । (एजेन्सी)

जोमसोम पुग्यो भारतीय सेनाको हेलिकोप्टर……….

प्रधानमन्त्री नरे‍न्द्र मोदीको मुक्तिनाथ दर्शनको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनासहितको हेलिकोप्टर जोमसोम पुगेको छ ।

हेलिकोप्टरमा भारतीय सुरक्षाकर्मीहरुको टोली पनि जोमसोम पुगेको छ । त्यसैगरी मोदीको स्वागतका लागि भारतीय दूतावासका कर्मचारीहरु पनि जोमसोम पुगिसकेका
छन् ।

यसअघि मोदीको सुरक्षाका लागि भन्दै भारतबाट करिब अढाई सय फौज जनकपुर आइसकेको छ । उनीहरुले जानकी मन्दिर र रं‌गभूमि मैदान आफ्नो नियन्त्रणमा लिएर सुरक्षा कडा बनाएका छन् ।

मोदीले जनकपुरमा जानकी मन्दिर दर्शन गरिसकेपछि मुक्तिानथमा पुगेर भोलिनै दर्शन गर्ने कार्यक्रम छ । मोदी मुक्तिनाथबाट काठमाडौँ आएर पशुपतिनाथ दर्शनका लागि जाने भएका छन् ।

चर्चामा विश्वकै होचो जोडी, जसको प्रेम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता नहुँदै भाइरल बन्यो

एजेन्सी । भनिन्छ माया र प्रेममा केही कुरा हेरिन्न । त्यसैले भनीएको होला प्रेम अन्धो हो । त्यही अन्धो भनिउको प्रेमको सागरमा हामफाल्ने चर्चित जोडी हो पाउला ग्रेबियल दा सिल्वा बरोस र उनकी प्रेमिका कतुसिया होशिनीको जोडी ।

यी होचो दम्पत्तिको जोडी ब्राजिलको हो । विश्वभर चर्चामा रहेको यो जोडीमध्ये पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएपछि उनीहरुको बोलचाल केही समय भएन र अन्तत उनीहरु फेरी एकअर्काको प्रेममा परे र अन्तत विहे गरे ।

३ फिटभन्दा होचो जोडीले कीर्तिमान राख्दै विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएरै छाडे । उनीहरु अहिले दुवैजना आफ्नो काममा ब्यस्त छन् ।